पार्किङ गरिराखेको जीप चोरी गरेको आरोपमा एक जना पक्राउ

  • प्रकाशित मिति : December 1, 2023
  • नयाँ सवाल

काठमाण्डौ ।  काठमाण्डौमा जीप चोरी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

गएको बुधवार बत्तीसपुतलीमा पार्किङ गरिराखेको बा १६ च ८८३९ नबरको जीप चोरी गरेको आरोपमा रामकुमार श्रेष्ठलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाण्डौले जनाएको छ ।

उनले गाडी चोरेर बालाजुमा लुकाएको अवस्थामा फेला पारिएको प्रहरीको भनाइ छ ।