यस्तो छ आजको विदेशी मुद्राको विनियम दर

  • प्रकाशित मिति : January 24, 2024
  • नयाँ सवाल

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२.७५ रुपैयाँ रहेको छ भने बिक्री दर १३३.३५ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४४.२१ रुपैयाँ रहेको छ भने बिक्री दर १४४.८६ रुपैयाँ रहेको छ ।

बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६८.६५ रुपैयाँ रहेको छ भने बिक्री दर १६९.४१ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८७.३२ रुपैयाँ रहेको छ भने बिक्री दर ८७.७१ रुपैयाँ रहेको छ ।

साउदी रियाल एकको खरिद दर ३५.४० रुपैयाँ रहेको छ भने बिक्री दर ३५.५६ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८.०८ रुपैयाँ रहेको छ भने बिक्री दर २८.२१ रुपैयाँ रहेको छ ।