एमाले धादिङको अध्यक्षमा भूमि त्रिपाठी विजयी

  • प्रकाशित मिति : February 15, 2024
  • नयाँ सवाल

काठमाडौँ । नेकपा(एमाले) धादिङको अध्यक्षमा भूमि त्रिपाठी विजयी भएका छन् । त्रिपाठीले ३०९ मत ल्याएर विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी डा. रामकुमार अधिकारीले २३८ मत ल्याएका मत ल्याएका छन् । चुनावी परिणाम सार्वजनिक हुन बाँकी रहेको निर्वाचन समितिले जनाएको छ । नयाँ नेतृत्व चयन गर्नका लागि बिहीबार निर्वाचन भएको थियो ।